Anjali Thapa
Marketing Manager at NepalMart Pvt. Ltd.
Absolutely amazing service! The team was professional, fast, and exceeded my expectations. Absolutely amazing service! The team was professional, fast, and exceeded my expectations.



Purity Food Your's Right
शरीरको मूल आधार नै भोजन हो ।
आफ्नो खानपानमा ध्यान दिनु नै स्वस्थ, सुखी र आन्नदमय जीवनको पहिलो शर्त हो ।
हाम्रा नियमित प्रकाशनहरू:
१. असल मासिक
२. रोयल टाईम्स साप्ताहिक
३. प्रेस भिजन लेखमाला
Benefits of a Pure Vegetarian Lifestyle
स्वास्थ्य, करुणा, मितब्ययिता, शान्ति, आदर्श, पर्यावरणका लागि भने शुद्ध शाकाहारी जीवनशैली अपनाउनु नै बुद्धिमानी हुने देखिन्छ । किनकी:
• शाकाहारी भोजनका केही फाईदाहरु:
• रक्तचाप कम गराउँछ ।
• कोलेस्टेलको मात्रा घटाउँछ ।
• टाईप २ मधुमेह कम गर्छ ।
• हृदयघात हुने अवस्थाबाट जोगाउँछ ।
• एथरोस्क्लोरोसिस उल्टाउँछ ।
• मुटु रोगको खतरामा ५० प्रतिशत कमी ल्याउँछ ।
• मुटुको सर्जरीको खतरामा ८० प्रतिशत कमी ल्याउँछ ।
• बिभिन्न प्रकारका क्यान्सरहरु हुनबाट बचाउँछ ।
• रोग प्रतिरोधात्मक क्षमता वेद्धि हुन्छ ।
• १५ बर्ष जति आयु लम्ब्याउँछ ।
• आई.क्यु. बढाउँछ ।
• ७० प्रतिशत शुद्ध पानीको बचत हुन्छ ।




Features of Balance Diet
सन्तुलित आहारका प्रमुख विशेषताहरु निम्न लिखित छन ।
क) पदार्थ उपयुक्त मात्रामा हुन्छ, धेरै हुदैन ।
ख) पर्याप्त मात्रामा प्रोटिन खनिज लवण प्रदान गर्ने खालको खाने खाना समावेश हुन्छ । प्रोटिन प्राप्तिका लागि मांसाहारी र साकाहारी दुबै समावेश हुन्छ । किनकी साकाहारीलाई पनि प्रोटिन चाहिन्छ । त्यसैले गेडागुडी इत्यादिबाट पूर्ति गर्छ भने मांसाहारीले माछा, मासुबाट प्रोटिन प्राप्त गर्छन र पूर्ति पनि गर्छन।
ग) सन्तुलित आहारमा सुरक्षात्मक पोषण तत्व अनिवार्य हुन्छ । यिनीहरु अन्तर्गत भिटामिन ए, बी, सी, डी, ई, के सम्मिलित छन । पोषण विशेषज्ञहरुको सल्लाह अनुसार आवश्यक पोषणको लागि सम्पूर्ण सुरक्षात्मक पदार्थमा दूध, फल, साग सब्जी, कन्दमूल आदिबाट प्राप्त गरिनुपर्दछ ।
Vegetarian Food and Environmental Impact
• अमेजनको ८० प्रतिशत बर्षा (जंगल जनावरहरुको चरणबाट सखाप पारिनबाट जोगाउँछ ।
• विश्वको भोकमरिको एउटा समाधान ।
• ३.४ अरब हेक्टर जमिन जोगिन्छ ।
• हरेक बर्ष ७६ करोड टन अन्न जोगिन्छ (जुन विश्वको अन्न आपूर्तिको आधा अन्न हो) ।
• मासु उत्पादनमा लाग्ने जैविक ईन्धनमा एक तिहाई बचत ।
• जनावरका अब्यवस्थित फोहोरको प्रदुषणमा कमी ल्याउँछ ।
• स्वच्छ वायुलाई यथावत राख्छ ।
• बर्षेनी प्रति अमेरीकी घरबाट हुने ४.५ टन उत्सर्जन बचत ।
• ग्लोबल वार्मिङमा ८० प्रतिशत कमी ल्याउँछ ।
थप अन्य पनि छन … ।




Why avoiding meat-based food is beneficial
मासु उपभोग तथा उत्पादनले निम्त्याउने केही रोगहरु:
१. स्वाइन फ्लु (Swine flu)
२. म्याडकाउ रोग (Mad cow disease)
३. ब्लु टङ्ग रोग (Blue tongue disease)
४. सुंगुरको रोग (पी.एम.डब्ल्यु.एस.) (Pig’s disease (PMWS))
५. इ. कोलाई (E. Coli)
६. लिस्टेरियोसिस (Listeriosis)
७. साल्मोनेला (Salmonella)
८. सेलफिस पोइजनिङ (Shellfish poisoning)
९. बर्ड फ्लु (Bird flu)
१०. प्रि–इक्ल्याम्प्सिया (Pre-eclampsia)
आफ्नो जीवन बचाऔं, शाकाहारी बनौं।
Testimonial
Marketing Manager at NepalMart Pvt. Ltd.
Absolutely amazing service! The team was professional, fast, and exceeded my expectations. Absolutely amazing service! The team was professional, fast, and exceeded my expectations.
Contact